राधी विद्युत् कम्पनीले ६.५० प्रतिशत बोनस दिने

राधी विद्युत् कम्पनीले ६.५० प्रतिशत बोनस दिने

काठमाडौं । राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६–७७ को सञ्चित नाफाबाट हाल कायम रहेको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँ बराबर बोनस सेयर दिने घोषणा गरेको हो ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar