बेलायतका व्यवसायीलाई अन्तरिक्ष पर्यटनमा लिएर जाँदै भारतकी सिरिशा

बेलायतका व्यवसायीलाई अन्तरिक्ष पर्यटनमा लिएर जाँदै भारतकी सिरिशा

एजेन्सी। बेलायती व्यवसायी रिचर्ड ब्रैन्सनसँगै आइतबार भारतकी ३४ वर्षीया सिरिशा बान्दला पनि अन्तरिक्षमा जाँदै छिन्। उनी न्यू मेक्सिकोको स्पेस स्टेसनबाट अन्तरिक्षको यात्रामा जान लागेकी हुन्।

६ जनाको समूहमाले यस पटकको उडानलाई अन्तरिक्ष पर्यटनसँग जोडेर गर्दैछ। सफलता हासिल भएमा सिरिशा भारतबाट अन्तरिक्षमा जाने दोस्रो महिला बन्नेछिन्। यसअघि भारतमा जन्मिएकी कल्पना चावलाले अन्तरिक्ष उडान गरेकी थिइन्।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar