बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

काठमाडौं । बुधवार ७० आरोही सगरमाथा शिखरमा पुग्न सफल भएका छ्न । कोरोना महामारीका बिछ आरोहणमा निकै उत्साह देखिएको छ ।

पर्यटन विभागको हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar