डा. रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त

डा. रुपाखेती प्रधानमन्त्री  तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा . शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।

प्रधानमन्त्री कार्यालयले आइतबार डा. रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ । रुपाखेती स्टार अस्पतालका निर्देशक हुन् ।

प्रकाशित मिति:     ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar