हिंसात्मक प्रदर्शनपछि ट्यूनिसियाका प्रधानमन्त्री बर्खास्त

हिंसात्मक प्रदर्शनपछि ट्यूनिसियाका प्रधानमन्त्री बर्खास्त

एजेन्सी। देशैभर हिंसात्मक प्रदर्शन चर्किएपछि ट्यूनिसियाका प्रधानमन्त्री हिसेम मेशीशी बर्खास्त भएका छन्। राष्ट्रपति काइस साइदले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद्‌ निलम्बन गरेका छन्।

सरकारले प्रभावकारी रूपमा कोभिड महामारी नियन्त्रण गर्न नसकेको भन्दै दशौं हजारले प्रदर्शन गरेका थिए। देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्। विपक्षीहरूले उनको कदमलाईुकूुको संज्ञा दिएका छन्।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar