साहारा ग्लोबल विजनेश ग्रुपका लागि दर्जन बढी पदमा कर्मचारी माग

साहारा ग्लोबल विजनेश ग्रुपका लागि दर्जन बढी पदमा कर्मचारी माग

काठमाडौं । साहारा ग्लोबल विजनेश ग्रुप अन्तर्गतको विभिन्न कम्पनीका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

ग्रुप अन्तर्गतका साहारा टेलिभिजन, साहारा एजुकेशन एण्ड म्यानेजमेन्ट, साहारा कन्स्ट्रक्सन एण्ड आर्कीटेक्चर, साहारा मल्टी एग्रो एण्ड फार्मिङ, साहारा हाईड्र एण्ड एनर्जी, साहारा हस्पिटालीटि एण्ड एण्ड म्यानेजमेन्ट, साहारा हस्पिटलमा प्रवन्धक सञ्चालक (अपेरेसन म्यानेजर) सहित साहारा विजनेश ग्रुपमा प्रसोनल असिसटेन्ट र साहारा ग्लोबल विजनेश प्रालिमा प्रसोनल असिस्टेन्ट र रिसेप्सनिष्ट पदमा कर्मचारी माग गरिएको छ ।

उक्त पदमा एक–एक जना कर्मचारी माग गरेको ग्रुपले जनाएको छ । ग्रुपका अनुसार हरेक पदका लागि कम्तीमा दुई वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ । बीबीए वा बीबीएस अध्ययनरत वा उत्तिर्ण गरेकाले आवेदन दिनसक्ने छन् । इच्छुक योग्य व्यत्तिले आफ्नो बायोडाटा र डकुमेन्टहरु info@saharaglobalbusinessgroup.com मा पठाउन सकिने छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar