बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक महिनाअघि मात्रै पनि कम्पनीले मूल्य बढाएको थियो ।

कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar