दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको स्मार्टफोन ल्याउँदै साओमी

दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको स्मार्टफोन ल्याउँदै साओमी

एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना ट्वीटरमार्फत खुलासा गरेको हो।

हाइपरचार्ज नामले चिनिने यो स्मार्टफोनमा हुने दुईसय वाटको टेक्नोलोजीबाट आठ मिनेटमा नै फोन चार्ज हुने कम्पनीले बताएको छ। यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहे यो फोन १५ मिनेटमा पुरा चार्ज हुने बताइएको छ।

प्रकाशित मिति:     १० श्रावण २०७८, आईतवार  |    Himali Khabar