निषेधाज्ञाको समयमा काठमाडौंमा सहकारीमा चोरी

निषेधाज्ञाको समयमा काठमाडौंमा सहकारीमा चोरी

काठमाडौं। काठमाडौंको मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका गरगहना र नगद चोरी भएको छ। सहकारीबाट सुनका गरगहना र नगद २ लाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यस्तै सोही सहकारी रहेको घरमा रहेको अर्को सहकराी जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट पनि १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar