तारकेश्वर गाउँपालिकाले आगामी बर्षका लागि पौने ४२ करोडको बजेट सार्वजनिक

तारकेश्वर गाउँपालिकाले आगामी बर्षका लागि पौने ४२ करोडको बजेट सार्वजनिक

नुवाकोट । तारकेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

अध्यक्ष शिव अधिकारीले निति तथा कार्यक्रम र गाउँसभा सदस्य अशोक तामाङले प्रस्तुत गर्नुभएको हो ।

४२ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ । खानेपानी, सडक पुर्वाधार निर्माण, शिक्षा र स्वास्थ क्षेत्रलाई प्राथमिकता राखिएको छ ।

बजेटका लागि आवश्यक स्रोतमा तीन करोड आन्तरिक राजस्व, गत बर्षको मौज्दात ३० लाख र बाकी संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान छ ।

प्रकाशित मिति:     ११ असार २०८१, सोमबार  |    Himali Khabar