एनएमएमा तालाबन्दी, महासचिव र कोषाध्यक्षको राजीनामा माग

एनएमएमा तालाबन्दी, महासचिव र कोषाध्यक्षको राजीनामा माग

  ९ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबारलाई डाँकिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१औं वार्षिक साधारण सभा अचानक स्थगित भएसँगै पर्यटन श्रमिकहरुले चर्को विरोध जनाएका छन। नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले सोमबार अपरान्ह संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको छ। सभाहलमा ५ सयभन्दा...

Read More
पर्यटक आगमनमा १६० प्रतिशतले वृद्धि

पर्यटक आगमनमा १६० प्रतिशतले वृद्धि

  ७ जेष्ठ २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बन्न थालेको छ । पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । सन् २०२२ को सुरुदेखि नै विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ...

Read More
सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

  ५ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा २ नेपाली सहित १ विदेशी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा आरोहण दलका सहयोगी निङ्मा तेञ्जिङ शेर्पा र नेपाली आरोही दिपक महतको मृत्यु भएको हो । त्यस्तै, आरोहण अभ्यासका क्रममा...

Read More
रात्रीकालीन उडानका यात्रुको आवागमनमा सहजता गरिदिन आग्रह

रात्रीकालीन उडानका यात्रुको आवागमनमा सहजता गरिदिन आग्रह

  ५ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । रात्रीकालीन उडानका यात्रुको विमानस्थल आवातजावतमा समन्वय गरिदिन वायु सेवा सञ्चालक संघले सात जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। विमानस्थलबाट आवतजावतका लागि यातायात व्यवसायी र बसाइँका लागि होटलसँग सहजता गरिदिन संघले जिल्ला प्रशासन कार्यालय झापा, मोरङ, धनुषा, बारा, रुपन्देही,...

Read More
२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

  ३१ बैशाख २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । २ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन...

Read More
सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

  २६ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट...

Read More
२६ औं पटक सगरमाथा आरोहण गरेर कामिरितालेे ताेडे आफ्नै रेकर्ड

२६ औं पटक सगरमाथा आरोहण गरेर कामिरितालेे ताेडे आफ्नै रेकर्ड

  २५ बैशाख २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । प्रख्यात आरोही कामिरिता शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले यही वैशाख २४ गते सगरमाथाको सफल आरोहण गरेका हुन्। सन् २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान तोडेका...

Read More
अप्रिलमा ५८,३८४पर्यटक नेपाल आए

अप्रिलमा ५८,३८४पर्यटक नेपाल आए

  २० बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ ।...

Read More
परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त

परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त

  १९ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे...

Read More
गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

  १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। दिउँसो ३ बजे उडान निर्धारित भए पनि दुई घण्टा डिले भएर ५.०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। जहाज ५.५५ बजे अवतरण भएको हो।...

Read More
शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

  १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकबारे अनुसन्धान थालेको छ। व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुविरुद्ध अनुसन्धान थालिएको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना...

Read More
पर्यटनमन्त्री आलेले मागे वायुसेवा निगम प्रमुखसँग स्पष्टीकरण

पर्यटनमन्त्री आलेले मागे वायुसेवा निगम प्रमुखसँग स्पष्टीकरण

  १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । मन्त्री आलेले निगम प्रमुख अधिकारीले निगमको एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेको बताए । एउटा ट्विनेटर जहाज निजी कम्पनीलाई...

Read More