एनआरएनए माल्टामा निवर्तमान अध्यक्ष अर्याल बने ‘म्यान अफ दि इलेक्सन’

एनआरएनए माल्टामा निवर्तमान अध्यक्ष अर्याल बने ‘म्यान अफ दि इलेक्सन’

  १६ श्रावण २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्याल म्यान अफ दि इलेक्सन अर्थात् सबैभन्दा बढी मत ल्याएर आइसीसी सदस्यमा निर्वाचित भएका छन् । एनआरएनए माल्टाको निर्वाचनमा २९ सय ३४ मत खसेकोमा अर्यालले १८ सय ८६ मत पाए ।...

Read More
एनआरएनए जापानको अध्यक्षमा नविन निउरे बलियो, भोलि मतदान

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे बलियो, भोलि मतदान

  १३ श्रावण २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष नविन निउरेको सम्भावना बलियो देखिएको छ । एनआरएनए जापानको ११ औं महाधिबेशन भोलि जुलाई ३० मा हुदैछ । अध्यक्षमा नविन निउरे,संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेस्ठले उम्मेदवारी दर्ता...

Read More
अध्यक्षमा गिरी बलियो, साझा प्यानल सशक्त

अध्यक्षमा गिरी बलियो, साझा प्यानल सशक्त

  १३ श्रावण २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । सन् २०२३-०२५ कार्यकालका लागि अध्यक्षमा रोशन गिरी नेतृत्वको साझा प्यानल बलियो देखिएको छ । अध्यक्ष रोशन गिरी, महासचिव विरोजंग पाण्डेसहितको साझा प्यानल जित नजिक रहेको देखिएको हो । माल्टामा सामाजिक काम र एनआरएनएलाई सशक्त बनाउन भुमिका खेलेकाहरुको साझा...

Read More
एनआरएनए माल्टामा अनलाईनबाट मतदान, अध्यक्ष अर्याल भन्छन्- समय र खर्च व्यवस्थापनका लागि महत्वपुर्ण

एनआरएनए माल्टामा अनलाईनबाट मतदान, अध्यक्ष अर्याल भन्छन्- समय र खर्च व्यवस्थापनका लागि महत्वपुर्ण

  १० श्रावण २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि हुने मतदान अनलाईन माध्यमबाट हुने भएको छ । अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाईन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । करिब ३१ सय मतदाता रहेको एनआरएनए...

Read More
एनआरएनएमा उदाउँदो युवा, माल्टाको अध्यक्षमा २७ बर्षे गिरीको मनोनयन दर्ता

एनआरएनएमा उदाउँदो युवा, माल्टाको अध्यक्षमा २७ बर्षे गिरीको मनोनयन दर्ता

  ६ श्रावण २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । गैरआवासिय नेपाली संघ एनआरएनए माल्टाको अध्यक्षमा निवर्तमान महासचिव एवं युवा अभियन्ता रोशन गिरीले मनोनयन दर्ता गराएका छन् । आगामी कार्यकाल२०२३-२०२५ का लागि २७ वर्षिय गिरीले उम्मेदवारी दर्ता गरेका हुन् । गिरी संभवत एनआरएनए ईतिहासकै कान्छा अध्यक्ष बन्ने दौडमा...

Read More
विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्दै गिरी, अध्यक्ष अर्यालसहित पूर्वपदाधिकारीको साथ

विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्दै गिरी, अध्यक्ष अर्यालसहित पूर्वपदाधिकारीको साथ

  २ श्रावण २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । युवा एनआरएनए अभियान्ता रोशन गिरी विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्ने भएका छन् । एनआरएनए माल्टाका वर्तमान महासचिव गिरीले २०२३-२०२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वर्तमान अध्यक्ष भुवन अर्यालसहित पूर्व अध्यक्ष र पदाधिकारीहरुको समर्थनमा...

Read More
एनआरएनए माल्टाको अधिवेशन सम्पन्न, अर्याल नेतृत्वमा निर्वाचन समिति गठन

एनआरएनए माल्टाको अधिवेशन सम्पन्न, अर्याल नेतृत्वमा निर्वाचन समिति गठन

  ३१ असार २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनए केन्द्रीय समितिका उपाध्यक्ष राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको विशेष अतिथि युरोप संयोजक सन्तोष कुमार भट्टराई र आइसीसी सदस्य राजु अर्याल बाबुले महाधिवेशनको भब्य आयोजनाका लागि...

Read More
एनआरएनए माल्टाको कार्यक्रम भब्य, माल्टा जिराका मेयरले जब ढाका टोपी लगाए

एनआरएनए माल्टाको कार्यक्रम भब्य, माल्टा जिराका मेयरले जब ढाका टोपी लगाए

  ३ बैशाख २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान ,सास्कृतिक तथा सांगितीक कार्यक्रम सम्पन्न भएको छ । The Waterfront Hotel Sliema मा आयोजित कार्यक्रमको अध्यक्षता एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले गर्नुभएको थियो भने...

Read More
नेपाली नयाँ वर्षमा माल्टामा उत्सव, तीन स्थानमा सांगितिक कार्यक्रम, पर्यटन प्रवर्द्वनको अपेक्षा

नेपाली नयाँ वर्षमा माल्टामा उत्सव, तीन स्थानमा सांगितिक कार्यक्रम, पर्यटन प्रवर्द्वनको अपेक्षा

  २९ चैत्र २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । कला, साहित्य, संगित र संस्कृति देशको पहिचान हो । सभ्यता मनमा बोकेर विदेशीएकाहरु पनि आफ्नो संस्कार र संस्कृतिलाई बचाउन कति मेहनत गर्छन् भन्ने उदाहरण बन्दैछ एनआरएनए माल्टा र त्यहाँका नेपालीहरुले स्थापना गरेका विभिन्न सामाजिक संघसंस्थाहरु । युरोपेली मुलुक...

Read More
करिब २२ लाख नेपाली विदेशमा

करिब २२ लाख नेपाली विदेशमा

  १० चैत्र २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको...

Read More
बिदेशमा रहेका नेपालीलाई मताधिकारबाट बञ्चित गरिएकोमा एनआरएनए माल्टाको आपत्ति

बिदेशमा रहेका नेपालीलाई मताधिकारबाट बञ्चित गरिएकोमा एनआरएनए माल्टाको आपत्ति

  २ मंसिर २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । देशमा निर्वाचनको माहोल चलिरहँदा विदेशमा रहेका नेपालीहरुले आफुलाई बेवास्ता गरिएको भन्दै दुखेसो गरेका छन् । 'वर्षौंदेखि रोजगारी वा अन्य कामका शिलशिलामा विदेशमा रहेका हामीजस्ता नेपालीहरु भने सँधैभरी मौन भएर बस्नुपर्ने बाध्यता' मा पारिएको भन्दै एनआरएनए माल्टाले आपत्ति जनाएको...

Read More
बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर

बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर

  १ मंसिर २०७९, बिहीबार  |    Himali Khabar

एजेन्सी। बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्ष...

Read More