एक करोड ६१ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

एक करोड ६१ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं । देशभरमा खोप अभियान सुरु भएदेखि आजसम्मको खोप लगाउनेको संख्या एक करोड ६१ लाख ७१ हजार तीन सय २९ मात्रा खोप लगाइसकिएको छ ।

त्यसमध्ये ८७ लाख ३६ हजार पाँच सय ३२ ले पहिलो मात्रा र ७४ लाख ३४ हजार सात ९७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:     २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar