काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। तालुकवाला मन्त्रालय अर्थले गठन गरेको सिफारिस समीतिले नियुक्ति प्रकृया अगाडि बढाएको हो। सेयर बिबादमा तानिएपछि चन्द्रसिंह साउदले राजीनामा गरेकाले प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ।...
Read Moreकाठमाडौं । सरकारले गएरातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य...
Read Moreकाठमाडौं । साताको अन्तिम दिन बिहीबारको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंक बढेको छ । बिहीबार निकै उचारचढाबकाबीच बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिन बजार १३.०४ अंकले बढेर परिसूचक २७८२.१६ बिन्दुमा रोकिएको छ । यो...
Read Moreकाठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि समिति गठन गरिएको छ । तीन सदस्यीय छनौट समितिको नेतृत्व योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले गर्ने छन् । अर्का सदस्यमा अर्थ सचिव मधु मरासिनी र विज्ञकारुपमा प्रा.डा नारायण प्रसाद पौडेल रहेका छन्...
Read Moreकाठमाडौं । लामो समय निरन्तर ओरालो लाग्दै सुस्ताएको सेयर बजार केही दिनयता निरन्तर उकालोतिर लागेको छ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक १८.०६ अंकले वृद्धि भएर २७ सय ६९.१३ विन्दुमा पुग्दा कारोबार रकममा पनि...
Read Moreकाठमाडौं । मंगलबार सेयर बजारमा ६ अर्ब ३१ करोड बढीको सेयर किनबेच भएको छ। साताको पहिलो दिन आइतबार तीन अर्ब कमको कारोबार भएको थियो। त्यस्तै सोमबार चार अर्ब तीस करोडको कारोबार भएको थियो। आज सेयर बजारको परिसूचक पनि ७८.८२ अंकले...
Read Moreकाठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ। बोर्डले सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्त जानकारी नआएको...
Read Moreकाठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । आइतबार साँझसम्ममा १२अर्ब ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका...
Read Moreकाठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार पनि बढेको छ। भारतमा पेट्रोलयम पदार्थको मूल्य लगातार चौथो दिन पनि बढेको हो। शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाइमा पुएको छ। नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ...
Read Moreकाठमाडौं । यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने भएको छ । फूलको माग बढेकाले स्वदेशी उत्पादनले धान्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । उसो त यो बर्ष बेमौसमी वर्षाका कारण टिप्ने...
Read Moreकाठमाडौं । नेपाल चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै भित्रिन शुरू गरेको हो । तातोपानी भन्सार कार्यालयबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा...
Read Moreकाठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो । आज तेजावी सुनको...
Read More