पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  ५ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना...

Read More
पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

  २९ पुष २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको बस्तु आयात भएको छ । गत वर्षको तुलनामा आयात ५९.५ प्रतिशतले बढेको छ । वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः...

Read More
नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

  २८ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री...

Read More
नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

  २७ पुष २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट)मा राखिएको छ। छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की...

Read More
नेप्सेको सीईओका लागि ५ जना छानिए

नेप्सेको सीईओका लागि ५ जना छानिए

  २३ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पहिलो चरणमा ५ जना छनोट भएका छन्। यसअघि परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव...

Read More
एक बर्षमा १९ खर्बको सेयर कारोबार

एक बर्षमा १९ खर्बको सेयर कारोबार

  १७ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष सेयर बजारमा उच्च अंकको वृद्धि भयो। यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो। ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर बजार सन् २०२१ मा सूचक झण्डै २१...

Read More
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्को सूचना प्रकाशन

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्को सूचना प्रकाशन

  १५ पुष २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न लागि अर्को सूचना प्रकाशन गरेकोछ । यसअघिको सूचनालाई रद्द गरि अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १५ दिने सूचना प्रकाशन गरेको हो । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला...

Read More
अर्थतन्त्रमा संकट, आयातमा गरिएको कडाइले मूल्य वृद्धिको चिन्ता

अर्थतन्त्रमा संकट, आयातमा गरिएको कडाइले मूल्य वृद्धिको चिन्ता

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । उच्च आयात र रेमिट्यान्समा गिरावटका कारण मुलुकको अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । जसका कारण नेपाल राष्ट्र बैंकले केही दिन अघिदेखि चिनी, मदिरा, सिमेन्ट, चकलेट, मिनरल वाटर, गाडी, सुनचाँदी लगायतका वस्तुको आयातमा कडाइ गरेको छ। बढ्दो आयातले मुलुकको...

Read More
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

  २७ मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ । पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो । ‘पदीय मर्यादा विपरीत व्यक्तिगत...

Read More
साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

  १९ मंसिर २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबारमा...

Read More
पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

  १७ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ। उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र...

Read More
सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४ र १२ करोडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४ र १२ को नीति ल्याएको थियो...

Read More