चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

  २७ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत...

Read More
रात्रिकालीन व्यवसाय अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर खुल्ने

  २५ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने गरी बाटो खुला गरेको हो। गृहको यो निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बारलगायतका...

Read More
डलरको तुलनामा नेपाली रुपैयाँ १० महिना यताकै कमजोर

डलरको तुलनामा नेपाली रुपैयाँ १० महिना यताकै कमजोर

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ १० महिना यताकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक अमेरिकी डलरको भाउ नेरू १२२.१६ पुगेको छ। डलरको तुलनामा नेपाली रुपैयाँ १० महिनाकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि...

Read More
भक्तपुरमा पनि भेटियो बर्डफ्लू, उपत्यका भित्रिने नाकामा सतर्कता बढाइँदै

भक्तपुरमा पनि भेटियो बर्डफ्लू, उपत्यका भित्रिने नाकामा सतर्कता बढाइँदै

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

भक्तपुर । भक्तपुरमा पनि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्। ती...

Read More
पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

  १९ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

Read More
सुनको भाउ तोलाको १ लाख नजिक

सुनको भाउ तोलाको १ लाख नजिक

  १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सुनको भाउ बुधबार प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। यस दिन सुनको भाउ एकै दिन १ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९९ हजार ५०० र तेजाबी सुन प्रतितोला...

Read More
डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

  १७ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ...

Read More
डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

  ८ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ। निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र...

Read More
धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

  ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीनजनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो । समितिले छनौट गरी सोही...

Read More
इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

  २६ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने...

Read More
धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

  २५ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट भएका छन् । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले पहिलो चरणमा ५ जनालाई छनोट गरेको हो । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको...

Read More
नेप्से परिसूचक १०५ अंकले बढ्यो

नेप्से परिसूचक १०५ अंकले बढ्यो

  १६ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५. ५५ अंकले बढेर २ हजार ८ सय...

Read More