चीनले गर्यो अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

चीनले गर्यो अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले...

Read More
अक्सिमिटर र सेनिटाइजर कालोबजारी आरोपमा एक व्यापारी पक्राउ

अक्सिमिटर र सेनिटाइजर कालोबजारी आरोपमा एक व्यापारी पक्राउ

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लहान-२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्। उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनको इन्टरप्राइजेजबाट आठ...

Read More
मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा...

Read More
अण्डाको मूल्य हालसम्मकै उच्च, के होला कारण ?

अण्डाको मूल्य हालसम्मकै उच्च, के होला कारण ?

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। पछिल्लो समय अण्डाको मूल्य निरन्तर बढ्न थालेको छ। नेपाल अण्डा उत्पादक संघका अनुसार अण्डाको मूल्य आज अहिलेसम्मकै उच्च कायम भएको छ। आज प्रतिक्रेट अण्डाको मूल्य ३७० रुपैयाँ पुगेको छ। यस्तै, मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३४० पुगेको छ। उत्पादन लागत...

Read More
१३ महिनामा ७३ करोड ८६ लाखको सेनिटाइजर आयात

१३ महिनामा ७३ करोड ८६ लाखको सेनिटाइजर आयात

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। नेपालमा कोरोना महामारी सुरु भएयताको १३ महिनामा मात्र विभिन्न देशबाट ७३ करोड ८६ लाख ६५ हजार रुपैयाँको सेनिटाइजर आयात गरिएको छ। भन्सार विभागको तथ्यांक अनुसार २०७६ चैत १ गतेदेखि २०७७ चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सेनिटाइजर आयत गरिएको...

Read More
एक सातामा तेस्रो पटक घट्यो कुखुराको मासुको मूल्य

एक सातामा तेस्रो पटक घट्यो कुखुराको मासुको मूल्य

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। यो एक सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेको छ। निषेधाज्ञाका कारण खपत कम भएपछि मासुको मूल्य घटेको हो । किसानले जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाउन थालेका छन्। यसअघि किसानले गत सातासम्म जिउँदो कुखुराको मासुको मूल्य...

Read More
कुखुराको मासु किलोको ३० रुपैयाँले घट्यो

कुखुराको मासु किलोको ३० रुपैयाँले घट्यो

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन...

Read More
खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको संघका अध्यक्ष गोकुल...

Read More
चैतमा ३ अर्ब २ करोड बढीको सुन आयात

चैतमा ३ अर्ब २ करोड बढीको सुन आयात

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक बर्ष २०७७/०७८ को चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो महिना चार सय ६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा...

Read More
डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं,। रात्रिकालीन व्यवसाय बैशाख मसान्तसम्म बन्द गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेका हो । सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय...

Read More
कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै

कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । हलिउड सेलिब्रेटी कान्ये वेस्टले सार्वजानिक रुपमा लगाएको यिजीको सबैभन्दा पहिलो जुत्ता अहिले १० लाख डलर भन्दा बढीमा बिक्री हुन लागिरहेको छ । यसलाई बजारमा उपलब्ध विश्वकै सबैभन्दा महङ्गो ‘स्नीकर्स’ जुत्ताका रुपमा सोथबाइको लिलाम घरले उल्लेख गरेको छ ।...

Read More
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब...

Read More