काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि आज साँझ ६ बजेदेखि मौन अवधि शुरु हुँदै छ । एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि मतदानमामा नयाँ प्रविधि अपनाईंदै छ । अनलाईन माध्यमबाट हुने मतदानको सबै तयारी...
Read Moreकाठमाडौं । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई १४ बुँदे मागपत्र बुझाएको छ। शुक्रबार काठमाडौंमा आयोनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विकल राईले मन्त्री लिम्बुलाई उक्त मागपत्र बुझाएका हुन्। आयोनले युवाको सवाल समेटेर बुझाएको मागपत्र बुझ्दै मन्त्री...
Read Moreकाठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्थापित उद्यमी मुकुन्द प्रसाद तिमल्सिनाले एसोसिएटतर्फ दाबेदारी प्रस्तुत गरेका छन् । महासंघको ५७ ओैं वार्षिक साधारणसभाका लागि उनले एसोसिएटतर्फ उम्मेदवारि घोषणा गरेका हुन् । चार दशकदेखिको आफ्नो व्यापारिक अनुभवबाट संघ र नेपालको...
Read Moreसरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना बन्द...
Read Moreकाठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । पछिल्लो ४४ घण्टामै बैंक टाट पल्टिएको हो । प्रबिधि क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई लगानी गर्दै आईरहेको सिलिकन भ्याली टाट पल्टिएपछि अमेरिकी अर्थतन्त्रमा सन २००८ सालपछिकै अर्काे गम्भिर आर्थिक संकट आईलागेको...
Read Moreकाठमाडौं। उपाए नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ। ग्लोबल इक्वीटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त रूपमा प्रचारित प्रवर्द्धित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डले उपाएलाई उक्त लगानी प्रदान गरेको हो। उपाए एक लजिस्टिक्स...
Read Moreकाठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै...
Read Moreकाठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिङ्कले होम...
Read Moreकाठमाडौं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस...
Read Moreकाठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उदेश्यले यो पुरस्कार स्थापना गर्न लागिएको अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका...
Read Moreकाठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास निर्माणको काम सुरु गरेको छ । सञ्चय कोषले भरतपुर महानगरमा सञ्चयकर्ता ग्रुप हाउजिङको प्याकेज–१ को काम सुरु गर्न लागेको हो । कम्पनीले जग्गा विकासका लागि ठेक्का लगाएको छ । लोहनी एन्ड सन्स...
Read Moreकाठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल...
Read More