मौद्रिक नीतिमा तपाईको सुझाव के छ ? यो इमेलमा पठाउनुस्

मौद्रिक नीतिमा तपाईको सुझाव के छ ? यो इमेलमा पठाउनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रिय बैंकले सरोकारवाला पक्षहरुलाई डिजिटल माध्यमबाट सुझाव पठाउन भनेको छ।

मौद्रिक नीतिमा सुझाव इमेलमार्फत दिन सकिन्छ । आर्थिक अनुसन्धान विभागको इमेलः monetarypolicy@nrb.org.np मा पठाउन सक्ने जनाएको छ।

प्रकाशित मिति:     ५ असार २०७८, शनिबार  |    Himali Khabar