माइक्रोसफ्ट दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो

माइक्रोसफ्ट दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी ‘साउदी आरामको’को बजार मूल्य १.८८ ट्रिलियन डलर छ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar