सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।

यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो ।

विभागले वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar