पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

प्रकाशित मिति:     १९ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar