आयल निगमबाट बिदा भए सुरेन्द्रकुमार पौडेल

आयल निगमबाट बिदा भए सुरेन्द्रकुमार पौडेल

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको तीन वर्षे कार्यभार पूरा गरेर सुरेन्द्रकुमार पौडेल निगमबाट बिदा भएका छन् ।

२०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडलललाई खुला प्रतिस्पर्धाबाट पहिलो पटक निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत पौडेलले तीन वर्षे कार्याकाल पूरा गरेर निगमबाट बिदा भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति:     २२ पुष २०७८, बिहीबार  |    Himali Khabar