दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

काठमाडौं । दशैंपछि तीन दर्जन भन्दा बढी कम्पनीले १२ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छन्। इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैपछि असोज २८ गते आईपिओ निष्काशन गर्दै छ। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गर्ने छ ।

कुन कम्पनी कति कित्ता ?

१. सुपरमाई हाइड्रोपवार लिमिटेडको १० करोड बराबरको १० लाख कित्ता

२ मोलुङ हाइड्रो कम्पनीको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता

३ बाराही हाइड्रोको ७ करोड बराबरको ७ लाख कित्ता

४ एशियन हाइड्रोको ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता

५ कालिन्चोक दर्शन लिमिटेडको १२ करोड बराबरको १२ लाख कित्ता

६ सिटी होटेल लिमिटेडको १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता

७ इन्गुवा हाइड्रोको १८ करोड बराबरको १८ लाख कित्ता

८ सुपर मादी हाइड्रोको ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता

९ शुभम पावरको ५ करोड ८० लाख ५८ हजारको ५ लाख ८० हजार ५ सय ८० कित्ता

१० थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता

११ आत्मानिर्भर लघुवित्तको २ करोड ३ लाख ३८ हजार बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता

१२ डिश मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता

१३ आईएमई लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको ६० लाख कित्ता

१४ हाथवे इन्भेष्टमेन्टको १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता

१५ माया खोला हाइड्रोको ३४ करोड बराबरको ३४ लाख कित्ता

१६ भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता

१७ मकर जितुमाया सुरी हाइड्रोको २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता

१८ बिपीडब्लु लघुवित्तको ९७ लाख बराबरको ९७ हजार कित्ता

१९ घोराही सिमेन्टको ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता

२० कुन्थेली बुखारी स्मल हाइड्रोको २ करोड ४३ लाख ७३ हजार ५ सय बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता

२१ ट्रेड टावर लिमिटेडको ११ करोड ५८ लाख ९८ हजार बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता

२२ अपर स्यांगे हाइड्रोको ८ करोड ७० लाख बराबरको ८ लाख ७० हजार कित्ता

२३ रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता

२४ रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता

२५ मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको ४ लाख कित्ता

२६ सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता मूल्य बुक विल्डिङ विधिबाट तय हुने

२७ रिलायन्स स्पिनिग मिल्सको ७ लाख ७० हजार ६ सय ४० कित्ता मूल्य बुक विल्डिङ विधिबाट तय हुने

२८ दोल्ती पावर कम्पनीको १६ करोड ९ लाख ४५ हजार ८ सय बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता

२९ सगरमाथा जलविद्युत कम्पनीको ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता

३० माई खोला हाइड्रोको १९ करोड २१ लाख ५६ हजार ८ सय बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता

३१ मोदी इनर्जी लिमिटेडको ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता

३२ सोनापुर मिनरल्स एण्ड ओइलको १ अर्ब २३ करोड बराबरको १ करोड २३ लाख कित्ता

३३ मेन्छियाम हाइड्रोको १६ करोड २७ लाख ७५ हजार बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता

३४ सानिमा मिडल तमोरको ८३ करोड ३१ लाख २५ हजार बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता

प्रकाशित मिति:     १८ आश्विन २०७९, मंगलवार  |    Himali Khabar