बैंक अफ काठमाण्डूको सिइओमा मास्के

बैंक अफ काठमाण्डूको सिइओमा मास्के

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् ।

मास्के ३ महिनादेखि कामु सीईओको जिम्मेवारीमा थिए । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग करिअर सुरू गरेका मास्केसँग तीन दशकभन्दा बढीको अनुभव छ ।

प्रकाशित मिति:     १९ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar