माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको संचालक समितिको ४७२ औं बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा महतोलाई नियुक्त गरेको हो।

बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो। महतो गैरआवासीय संघका संस्थापक अध्यक्ष हुन ।

प्रकाशित मिति:     १३ मंसिर २०७९, मंगलवार  |    Himali Khabar