साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने : निधि

साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने : निधि

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

धादिङ । आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धनको सरकार कायम रहने एमाले र काँग्रेस मिलेर जनताकाे काम गर्ने नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री...

Read More
गुणस्तरीय ल्याब परिक्षण तथा संक्रमणजन्य फोहोर व्यवस्थापनबारे एक दिने तालिम सम्पन्न

गुणस्तरीय ल्याब परिक्षण तथा संक्रमणजन्य फोहोर व्यवस्थापनबारे एक दिने तालिम सम्पन्न

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघको आयोजनामा एक दिने गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य/ संक्रमणजन्य फोहोर व्यवस्थापनबारे अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ। संघले पहिलो पटक सामाखुशी, गङगबु, चक्रपथ एरियाबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सस्थाहरुमा कार्यरत ल्याबका...

Read More
एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नखुले सबै उडान ठप्प पारिने

एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नखुले सबै उडान ठप्प पारिने

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकप्टर उडान खुला नभए सोलुखुम्बुमा हुने सबै हवाई उडान ठप्प पार्ने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको छ । संघले आगामी ९ पुसभित्र हाल हेलिकप्टर उडानमा भएको समस्या समाधान गर्ने अल्टिमेटसहितको चेनावनी दिएको हो ।...

Read More
इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज इप्पानको कार्यालय कमलादीस्थित हेरिटेज प्लाजामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत संकलन कार्यक्रममा सय जना भन्दा बढीले रक्तदान गर्नुभएको हो...

Read More
काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यो होटलको उद्घाटन गर्नुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात...

Read More
नारायणहिटी नारायणस्थानका पुजारी पौडेल हटाइए, नयाँ पुजारीमा रुपाखेती

नारायणहिटी नारायणस्थानका पुजारी पौडेल हटाइए, नयाँ पुजारीमा रुपाखेती

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नारायणहिटी नारायणस्थानका पुजारी नारायण प्रसाद पौडेललाई हटाइएको छ । नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिले पुजारी पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको, आचरणमा नरहेको लगायतका कारण देखाउँदै उनलाई पुजारीबाट हटाएको हो । २०७९ फागुन १७ गतेको निर्णय अनुसार...

Read More
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन

  २६ पुष २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न चौथो महाधिवेशनले सर्वसम्मत ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ...

Read More
कुलमानलाई हटाउने योजनामा सरकार

कुलमानलाई हटाउने योजनामा सरकार

  २३ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अन्तिम तयारी गरेको छ। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे पत्राचार गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सेवाबाटै हटाउने पत्रमा लेखिएको छ।...

Read More
नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट

नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा...

Read More
नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यससँगै अब सन् २०२५ देखि २०३५ सम्मको १० वर्षे कार्ययोजना कार्यान्वयन सुरू भएको छ। ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ नाम दिइएको कार्ययोजना...

Read More