तारकेश्वर गाउँपालिकामा १० हजार ६ सम मत खस्यो

तारकेश्वर गाउँपालिकामा १० हजार ६ सम मत खस्यो

नुवाकोट । तारकेश्वर गाउँपालिकामा १० हजार ६ सय ३३ मत खसेको छ ।

वडा नम्बर १ मा २१७९, २ मा १६२५, ३ मा १७०२, ४ मा १९११, ५ मा १६८६ र ६ मा १२३३ मत खसेको छ । यो गाउँपालिकामा १४ हजार ९ सय ६३ मतदाता थिए ।

प्रकाशित मिति:     ३० बैशाख २०७९, शुक्रबार  |    Himali Khabar