आगामी बजेट ऋण काडेर पनि घ्यू नै खान्छु बन्ने सिद्धान्तबाट प्रेरित छ : अर्थशास्त्री डा. थापा

आगामी बजेट ऋण काडेर पनि घ्यू नै खान्छु बन्ने सिद्धान्तबाट प्रेरित छ : अर्थशास्त्री डा. थापा

काठमाडौं । सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब, ४७ अर्ब, ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। कोरोना भाइरस महामारी रोकथामसहित शिक्षा, स्वास्थ्य र रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिएको बजेट माथि अर्थशास्त्री डा. रेशम थापाको प्रतिक्रिया यस्तो छ ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar