४० करोड रुपैयाँमा बिक्यो मोनालिसाको नक्कली पेन्टिङ

४० करोड रुपैयाँमा बिक्यो मोनालिसाको नक्कली पेन्टिङ

एजेन्सी। लियोनार्दो दा भिन्चीको मोनालिसाको नक्कली पेन्टिङ फ्रान्समा ३४ लाख अमेरिकी डलर (४० करोड २० लाख रुपैयाँ)मा बिक्रि भएको छ। पेन्टिङको बिक्रिका लागि अनलाइनमा राखिएको थियो।

अनुमान गरिएभन्दा पेन्टिङले १० गुना बढी मूल्य पाएको छ। एनएचके वल्र्डको रिपोर्टअनुसार पेन्टिङलाई क्रिस्टीज अक्सन हाउसले बिक्रिमा राखको थियो। सन् १६०० को दशकको सुरुमा बनाइको मोनालिसको पेन्टिङको लगभगएक सय वर्षपछि त्यसको प्रतिरुप चित्र बनाइएको थियो।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar