चीनबाट २ हजार ३३५ अक्सिजन सिलिण्डर ल्याइयो

चीनबाट २ हजार ३३५ अक्सिजन सिलिण्डर ल्याइयो

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं ल्याएको जानकारी दिएन ।

निगमको जहाजले जेठ १ गते ओमनबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर समेत ल्याएको उनले जनाइन्।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar