कोरोनाबाट विश्वभर ३१ लाख बढीको मृत्यु

कोरोनाबाट विश्वभर ३१ लाख बढीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर ३१ लाख ३३ हजार २१२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८६ हजार ५९० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा तीन लाख ९२ हजार २०४, मेक्सिकोमा दुई लाख १४ हजार ९४७, भारतमा एक लाख ९७ हजार८८०, युकेमा एक लाख २७ हजार ४३४, इटलीमा एक लाख १९ हजार५३९ र रसियामा एक लाख ८ हजार ५८८ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar