सगरमाथा इन्स्योरेन्समा दजनौं बढी पदमा रोजगारीको अवसर

सगरमाथा इन्स्योरेन्समा दजनौं बढी पदमा रोजगारीको अवसर

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । इन्स्योरेन्सले म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्मका लागि आवेदन खुला गरेको हो ।

इन्स्योरेन्सले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर, ट्रेनि डेभलपमेन्ट अफिसर केही संख्यामा माग गरेको छ ।यस्तै अन्डरराइटिङमा म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना माग गरिएको छ भने क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १÷१ जना माग गरिएको छ ।

एचआरमा असिस्टेन्स २ जना, रिइन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १–१ जना माग गरिएको छ ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar