अन्तरिक्ष उड्दै संसारका धनाड्य बेजोस

अन्तरिक्ष उड्दै संसारका धनाड्य बेजोस

काठमाडौं। संसारका सबेभन्दा धनाड्य तथा अमेजनका संस्थापक जेफ बेजोस अन्तरिक्ष उड्ने भएका छन्। उनी आफैँले सन् २००० स्थापना गरेको ब्लू ओरिजिन नामक कम्पनीमार्फत अन्तरिक्ष उड्ने भएका हुन्।

उनले आफ्नो कमाईको ठूलोहिस्सा रकेट निजी निर्माता कम्पनीमा लगानी गर्दै आएका छन्। बेजोसले गरेको घोषणाअनुसार उक्त रकेटमा कुल६जनाको टिम हुनेछ। यात्रामा उनकै भाई मार्क बेजोस,८२वर्षीय पाइलट वाली फंक लगायतको टोली हुने बताइएको छ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar