डिभी २०२२ को नजिता आज आउने

डिभी २०२२ को नजिता आज आउने

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ।

आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति:     २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar