मेलम्ची आउन बन्द भएपछि काठमाडौंमा पानी वितरणको तालिका फेरियो, कहाँ कहिले आउछ ?

मेलम्ची आउन बन्द भएपछि काठमाडौंमा पानी वितरणको तालिका फेरियो, कहाँ कहिले आउछ ?

काठमाडौं । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar