यी हुन ओमिक्रोन संक्रमणकाे मुख्य लक्षणहरु !

यी हुन ओमिक्रोन संक्रमणकाे मुख्य लक्षणहरु !

काठमाडौं । यतिबेला ओमिक्रोन संक्रमितको संख्या नेपालमा पनि बढ्दैछ । बेलायतमा हालै गरिएको ‘जोय कोविड स्टडी’का अनुसार ओमिक्रोन संक्रमितका मुख्यगरी २० वटा लक्षण यी हुन ।

१. थकाइ लाग्नु
२. रिङ्गटा चल्नु
३. खाना खान मन नलाग्नु
४. कमजोरी महसुस हुनु
५. लगातार खोकी लाग्नु
६. जाडो हुनु वा काम छुट्नु
७. ज्वरो आउनु
८. छिटै बिर्सनु
९. स्वाद बदलिनु
१०. आँखा दुख्नु
११. मांसपेशी धेरै दुख्नु
१२. गन्ध थाहा नहुनु
१३. टाउको दुख्नु
१४. छाती दुख्नु
१५. लगातार खोकी लाग्नु
१६. हाछ्युँ आउनु
१७. घाँटी खसखस गर्नु
१८. पातलो सिँगान आउनु
१९. छालामा समस्या आउनु
२०. आवाज कर्कश हुनु

प्रकाशित मिति:     ६ माघ २०७८, बिहीबार  |    Himali Khabar