मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाइ उडान शुरु

मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाइ उडान शुरु

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार...

Read More
एनटिभिएमा सन्तोष न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

एनटिभिएमा सन्तोष न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) मा सन्तोष न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज सम्पन्न १७ औं र १८ औं साधारण सभा एवम् निर्वाचनले न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको...

Read More
वायुसेवा निगमको ग्राउण्डेड बोइङ ६८ करोडमा बिक्यो

वायुसेवा निगमको ग्राउण्डेड बोइङ ६८ करोडमा बिक्यो

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड बोइङ ७५७ गण्डकी बिक्री भएको छ। यो जहाज अमेरिकी कम्पनी सीएफडीएसले खरिद गरेको हो। कम्पनीले ६८ करोड रुपैयाँमा बोइङ किनेको बताइएको छ। निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले बोइङ बिक्रीको टुंगो लागिसकेको बताए। जहाज खरिदमा...

Read More
खराब मौसमले आन्तरिक उडान प्रभावित

खराब मौसमले आन्तरिक उडान प्रभावित

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पानी परेका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको छ । सोमबार विहानै देखिको बर्षासँगै मौसममा खरावी हुदाँ भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका कार्यालयका अनुसार जहाज सुरक्षित...

Read More
कोरोनाका कारण रोकिएको अल्ट्रालाइट उडान सुरु

कोरोनाका कारण रोकिएको अल्ट्रालाइट उडान सुरु

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

पोखरा । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण बैशाखदेखि बन्द रहेको पोखराका अल्ट्रालाइट शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना भाइरसको संक्रमण सुरु भएपछि दुई पटक गरी १२ महिना अल्ट्रालाइटको उडान बन्द भएको थियो। यसअघि पोखरामा एभिया क्लब, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट...

Read More
बुद्ध एयरले भदौ १६ बाट पोखरा-सिमरा सिधा उडान थाल्दै

बुद्ध एयरले भदौ १६ बाट पोखरा-सिमरा सिधा उडान थाल्दै

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। बुद्ध एयरले काठमाडौंबाहिर पोखरालाई केन्द्र बनाएर थालेको प्रादेशिक उडानमा नयाँ गन्तव्य विस्तार गर्ने भएको छ। केही साताअघि पश्चिम नेपालको नेपालगञ्जलाई पोखरासँग सिधा उडानबाट जोडेको बुद्धले पोखराबाट पर्साको सिमराको पनि सिधा उडान थालेको जानकारी दिएको छ। काठमाडौंलाई केन्द्र बनाएर उडान...

Read More
रोजगारी गुमाएका ५ हजार पर्यटन मजदुरलाई अस्थायी रोजगारीको कार्यक्रम

रोजगारी गुमाएका ५ हजार पर्यटन मजदुरलाई अस्थायी रोजगारीको कार्यक्रम

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ ।पर्यटन क्षेत्रमा कार्यरत करीव ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको रोजगारी सिर्जना गर्न ‘जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना’ संचालन गर्न...

Read More
तलब नपाएपछि व्यवस्थापनविरुद्ध खनिए होटल अन्नपूर्णका कर्मचारी

तलब नपाएपछि व्यवस्थापनविरुद्ध खनिए होटल अन्नपूर्णका कर्मचारी

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया...

Read More
नेपाल आउने पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था हटाउन सरकार तयार

नेपाल आउने पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था हटाउन सरकार तयार

  १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएका छ । नाट्टा, टान, हान, एनएमए, एचआरए लगायतका संघसंस्थाका पदाधिकारीहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोनाले करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्र...

Read More
तीन महिनापछि जापान र हङकङ उडानको तयारी, टिकट बुकिङ सुरु

तीन महिनापछि जापान र हङकङ उडानको तयारी, टिकट बुकिङ सुरु

  ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड दोस्रो लहरका कारण तीन महिनादेखि हङकङ र जापानतर्फ बन्द भएको नेपाल वायुसेवा निगमले नियमित उडान पुनः सुरु हुने भएको छ। हङकङ उडानका लागि निगमले दुई दिन अगाडिदेखि टिकट बुकिङ सुरु गरिसकेको जनाएको छ।निगमको कमर्सियल डिपार्टमेन्टले दिएको जानकारी...

Read More
कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई क्षेत्रमा ब्याजमा हर्जना र पेनाल ब्याज नलाग्ने

कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई क्षेत्रमा ब्याजमा हर्जना र पेनाल ब्याज नलाग्ने

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा लगायतका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय भ्रमण सहज भई यथेष्ठ रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएकाले त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार...

Read More
पोखराका पर्यटन व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउन थालियो

पोखराका पर्यटन व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउन थालियो

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

पोखरा । पोखराका पर्यटन व्यवसायी तथा मजदुरलाई बिहीबारदेखि खोप लगाउन शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड, पोखरा परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायी र मजदुरलाई...

Read More