नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता

  २७ माघ २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै...

Read More
सगरमाथा आरोहण गर्नेले आफ्नो दिसा बेसक्याम्पसम्म फिर्ता ल्याउनुपर्ने

सगरमाथा आरोहण गर्नेले आफ्नो दिसा बेसक्याम्पसम्म फिर्ता ल्याउनुपर्ने

  २६ माघ २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्वकै अग्लो सगरमाथा हिमाल आरोहण गर्नेहरूले आफ्नो दिसा बेसक्याम्पसम्म नै फिर्ता ल्याउनुपर्ने भएको छ। आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले कडाइ गरेको हो।...

Read More
मे ३१ देखि नेपालमा अन्तर्राष्ट्रिय टुरिजम एक्स्पो हुने

मे ३१ देखि नेपालमा अन्तर्राष्ट्रिय टुरिजम एक्स्पो हुने

  १४ माघ २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालमा इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) आयोजना हुने भएको छ। निजी क्षेत्रबाट आयोजना हुने यो एक्स्पो पहिलो र ठुलो हुने बताइएको छ। समिट इभेन्ट एण्ड मार्केटले आगामी मे ३१ देखि जुन १ तारिखमा भृकुटीमण्डपमा दुई दिने एक्स्पो आयोजना गर्न...

Read More
नेपाल-चीनको पहलमा नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यातको थालनी

नेपाल-चीनको पहलमा नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यातको थालनी

  ११ माघ २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल-चाइना चेम्बर अफ कमर्स ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सो कार्यको शुभारम्म भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति...

Read More
विश्व शान्ति, प्रकृती र प्राणी जगतको भलोको कामना गर्दै लुम्बिनीमा मोन्लम पूजा सुरु

विश्व शान्ति, प्रकृती र प्राणी जगतको भलोको कामना गर्दै लुम्बिनीमा मोन्लम पूजा सुरु

  ११ माघ २०८०, बिहीबार  |    Himali Khabar

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा सुरु गरिएको हो । पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले...

Read More
भिजिट भिसामा नयाँ मापदण्ड लागू

भिजिट भिसामा नयाँ मापदण्ड लागू

  ९ माघ २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले भिजिट भिसामा सोमबारदेखि नयाँ मापदण्ड लागू गर्ने भएको छ । व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने र भिजिट भिसामा रोजगारको उद्देश्यले जाने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिगत निर्णय गर्न लागिएको छ । जसअनुसार सोमबार नयाँ एड्भाइजरी जारी गर्न...

Read More
टुर्गानको महासचिवका उम्मेदवार भट्टराईका यस्ता छन १० एजेन्डा ?

टुर्गानको महासचिवका उम्मेदवार भट्टराईका यस्ता छन १० एजेन्डा ?

  ६ माघ २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल ( टुर्गान) को महासचिवका लागि शंकर भट्टराईले उम्मेदवारी दिएका छन् । भट्टराईले आज महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराएसंगै उनले आफ्नो एजेन्डा सार्वजनिक गरेका छन । यी हुन उनका...

Read More
टुर्गानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि हुने भयो चुनाव, अन्य पदमा सर्वसम्मत

टुर्गानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि हुने भयो चुनाव, अन्य पदमा सर्वसम्मत

  ६ माघ २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)को नयाँ कार्यसमिति चयनका लागि तीन पदमा चुनाव हुने भएको छ । माघ ११ गते हुने टुर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि आज भएको मनोनयनमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा दुई,दुई...

Read More
Nation of Hawai’i Expanding its Relations With Different Countries of the World

Nation of Hawai’i Expanding its Relations With Different Countries of the World

  ६ माघ २०८०, शनिबार  |    Himali Khabar

Kathmandu. Independent and Sovereign Nation State of Hawai’i has Intensified the expansion of relations with various countries of the world. It has been co-operating with many countries of the world in tourism, trade, peace and economic Development. Just a few...

Read More
टुर्गानमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा देवकोटा र पुरीको दाबेदारी

टुर्गानमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा देवकोटा र पुरीको दाबेदारी

  ४ माघ २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । टुरगाईडहरुको छाता संगठन टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते निर्वाचन हुने भएको छ । उक्त दिन टुर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो ।...

Read More
काठमाडौं- नारिता र काठमाडौं- दोहाको उडान समय परिवर्तन

काठमाडौं- नारिता र काठमाडौं- दोहाको उडान समय परिवर्तन

  २ माघ २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं  । नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ ।  काठमाडौं –नारिता (जापान)–काठमाडौं  र काठमाडौं –दोहा (कतार)–काठमाडौंको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो ।  जसअनुसार काठमाडौं- नारिता–काठमाडौंको उठान जनवरी १७ र काठमाडौं –दोहा–काठमाडौंको उडान जनवरी...

Read More
प्रवासमा बसेर पनि देशको सेवामा समर्पित डा.रमिल, गीत संगितदेखि पर्यटन प्रवद्र्धनमा सधै ब्यस्त

प्रवासमा बसेर पनि देशको सेवामा समर्पित डा.रमिल, गीत संगितदेखि पर्यटन प्रवद्र्धनमा सधै ब्यस्त

  २७ पुष २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । डा. रमिल अधिकारी न्यूजिल्याडस्थित नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरमका अध्यक्ष हुनुहुन्छ । न्यूजिल्याण्ड सरकारको स्वास्थ्य मन्त्रालयको उच्च ओहोदामा कार्यरत अधिकारी प्रवासमा बसेपनि आफ्नो मातृभूमिलाई केही गरौं भनेर प्रयत्नरत हुनुहुन्छ । नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न केही समय अघि...

Read More