काठमाडौं । काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गर्न लागिएको हो । निर्माण...
Read Moreकाठमाडौं । विगत ७ महिनादेखि थन्किएको रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश...
Read Moreकाठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् । उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो । काठमाडौं महानगरले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन...
Read Moreकाठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका...
Read Moreकाठमाडौं, २४ चैत । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखेको जनाएको छ । कार्यालयका...
Read Moreकाठमाडौं, २२ चैत । सरकारले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। प्राथमिकताका आधारमा छनोट भएका १६५ वटा...
Read Moreकाठमाडौं, १८ चैत । सरकारले तीन वर्षमा एक हजार चार सय २३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । देशभरमा अहिले आठ हजार छ सय एक झोलुङ्गे पुलहरु छन् । त्यसमध्ये चौध सयभन्दा बढी झोलुङ्गे पुल वर्तमान सरकारको तीन वर्षको...
Read Moreकाठमाडौं,१६ चैत । रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको काम तीन महिनादेखि रोकिएको छ । कोभिड–१९ विरुद्ध खोप लगाउन गएका कामदार नफर्केकाले काम सुचारु हुन नसकेको बताएको छ । खोप लगाउन गएका कर्मचारी तीन महिनादेखि नफर्केपछि काम सुचारु हुन नसकेको...
Read Moreकाठमाडौं, ६ चैत । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जीडीपी)को ६ देखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ । हाल कूल जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । त्यसको छदेखि साढे ७ प्रतिशत...
Read Moreकाठमाडौं, २८ फागुन । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले...
Read Moreकाठमाडौं, २५ फागुन । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले हिमाली खबरलाई जानकारी दिए । धरहरा भौतिक पूर्वाधारको...
Read More