जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदैछ।

निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ । यसबारे निर्णय गर्न आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ।

असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने छ। निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar