कति छ एनआईसी बैंकका सीईओको तलब ?

कति छ एनआईसी बैंकका सीईओको तलब ?

काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब बुझेका छन् । उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब बुझेका हुन ।

बैंकका अनुसार न्यौपानेले आर्थिक वर्ष २०७६–७७ मा उक्त तलब लिएका हुन्। एनआईसी एसिया बैंक वित्तीय र बैंकिङ पहुँचको हिसावले वाणिज्य बैंकहरुमा निकै अब्बल बैंक हो ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar