तीन दिन नबिल बैंकको सबै बैंकिङ सेवा अवरुद्ध हुने

तीन दिन नबिल बैंकको सबै बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौं । नबिल बैंकको सबै बैंकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ ।

बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम (क्रेडिट–प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा तथा सबै बैंकिङ कारोबार पूर्ण रूपमा बन्द हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति:     २ असार २०७८, बुधबार  |    Himali Khabar