बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा थप कडा गरिने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा लागि भन्दै उपत्यकाका तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत शाखा कार्यालयहरु मात्रै खोल्न दिने निर्णय गरेको छ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar