एमालेको दशौं महाधिवेशन मंसिर २ मा

एमालेको दशौं महाधिवेशन मंसिर २ मा

काठमाडौं, २८ फागुन । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । उक्त बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar