नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाकाे नाम मन्त्रिपरिषद्मा सिफारिस गरेकाे हाे। सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, सुरजसिंह थापा र सुशील पौडेलको नाम सिफारिस भएकाे छ।

प्रकाशित मिति:     २४ चैत्र २०७८, बिहीबार  |    Himali Khabar