वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा १५० एमबीपीएस

वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा १५० एमबीपीएस

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३.० राउटर प्रयोग हुने छ।

योसगै यो संगै वल्र्डलिंकको ईन्टरनेटको स्पिड अव कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:     १ पुष २०७८, बिहीबार  |    Himali Khabar