सशस्त्र प्रहरीका दुई एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका दुई एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ।

एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar