काठमाडौं । कुमारीपाटि जावलाखेल विकास संस्थाको अध्यक्षमा पुष्परत्न शाक्य चयन भएका छन । आज सम्पन्न संस्थाको प्रथम साधारणसभा एवम निर्वाचनबाट शाक्य सर्वसम्मत अध्यक्ष चयन भएका हुन ।
यस्तै संस्थाको उपाध्यक्षमा प्रकाश खड्गी, अनिल श्रेष्ठ र बिरेन्द्र शाक्य, सचिबमा पुरुषाेत्तम शाही, कोषाध्यक्षमा किरण खड्गी चयन भएका छन । यस्तै सदस्यहरुमा शैलेन्द्र शाक्य, कपिल शाही, बुलाल महर्ज र निर्मला खड्गी चयन भएका छन ।
