काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी संगठन बागमती प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न संगठनको दोश्रो अधिबेशनबाट बिष्णु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको बरिष्ठ उपाध्यक्ष बलराम सुवेदी, उपाध्यक्षमा अग्निधर पोखरेल र पुष्पराज पराजुली ,सचिबमा सुबाष भण्डारी उप-सचिबमा अर्जुन तामाङ र भेषबहादुर बानिया र कोषाध्यक्षमा संगीता खनाल चयन भएका छन् ।
यस्तै सदस्यहरु बिबेक देबकोटा , सरोज सिलवाल , दिपेस श्रेष्ठ, अर्जुन तामाङ, रविन पाण्डे, मनोज कुमार गिरी, सुबाश जिसी , सबिता रिजाल, अनिल लामा तामाङ, तेन्जेन तामाङ, सपना तामाङ, भोज बहादुर केशी पबित्रा तामाङ, बुद्दरत्न मानन्धर, हरीगोपाल सापकोटा, दिपक भट्टराई , गणेश शर्मा, सिजन घिमिरे, राजकुमार श्रेष्ठ , ललिता बुभाजु श्रेष्ठ , दावा साङ्गा शेर्पा र श्याम प्रसाद न्यौपाने चयन भएका छन ।